Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादीले आफ्ना सदस्यबाट एक सय रुपैयाँ उठाउँदै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ २२ २०७९
  • 2.8K
    SHARES

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आफ्ना प्रत्येक सदस्यबाट न्यूनतम सय रुपैयाँको दरले रकम संकलन गर्ने भएको छ ।

पूर्व स्थायी समितिको आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले एक सय रुपैयाँको दरले रकम संकलन गर्ने निर्णय गरेको हो ।

पार्टीको केन्द्रीय कार्यालय विस्तार तथा व्यवस्थित गर्न एक सयका दरले रकम संकलन गर्ने भएको हो ।

बैठकले एक महिना भित्र न्यूनतम एक सय रुपैयाँको दरले रकम संकलन गर्ने निर्णय गरेको एक पूर्व स्थायी समिति सदस्यले जानकारी दिएका छन् ।

यसैगरी, बैठकले अखिल क्रान्तिकारीमा देखिएको विवाद दुवै पक्षलाई बोलाएर छलफल गर्ने निर्णय गरेको छ ।

लामो समयदेखि विवादित बनेको अखिल क्रान्तिकारीमा एकपक्षीय रुपमा पदाधिकारी घोषणा भएपछि थप विवाद चुलिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४