Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

द्रुतगतिमा काम गर्छौ गाउँपालिका अध्यक्ष :- खड्का


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ १२ २०७९
  • 9.6K
    SHARES

काठमाडौ । रामेछाप  गोकुलगंगा गाउँपालिकाका नवनिर्वाचित गाउँपालिका अध्यक्ष काजिबहादुर खड्का ( दिनेश ) ले गाउँपालिकाको सबै काम अब  द्रुतगतिमा हुने बताएका छन् ।

अध्यक्ष खड्काले नवनिर्वाचित उपाध्यक्ष , वडा अध्यक्ष र सदस्यहरुलाई सपथ ग्रहण गराउदै अब गाउँपालिकाको काम द्रुतगतिमा हुने बताएका छन् ।

नागरिकले युवाले द्रुतगतिमा काम गर्ने विश्वासको साथ आफुलाई मत दिएर जिम्मेवारी दिएको भन्दै कुनै पनी काममा ढिला सुस्ति नगर्न नवनिर्वाचित जनप्रतिनिधी र कर्मचारीहरुलाई आग्रह गरेका छन् ।

नागरिकलाई कुनै पनी जनप्रतिनिधी र कर्मचारीले दास बनाउने अनावश्यक दुखः दिने खालका गति नगर्न र नगराउन समेत आग्रह गरेका छन् । आफुहरु नागरिकको शासक नभइ सेवक भएको कारण सेवाको भावनाले अबको पाँच बर्ष काम गर्ने बताएका छन् ।

साथै नवनिर्वाचित अध्यक्ष खड्काले काम गर्ने शिलशिलामा सबै जनप्रतिनिधी कर्मचारीहरुले सहयोग गर्ने बिश्वास लिएको भन्दै असहयोग गर्ने र असफल गराउने काम नगर्न र नगराउन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४