Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“गर्भवती महिलालाई करणी गरी फरार अभियुक्त पक्राउ”


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख १५ २०७९
  • 6.7K
    SHARES

काठमाडौँ । गर्भवती महिलालाई करणी गरी ४० दिनदेखि फरार रहेका अभियुक्तलाई प्रहरीले आज पक्राउ गरेको छ।

गर्भवती महिलालाई विभिन्न डर-त्रास देखाई धम्की दिई जबरजस्ती करणी गरी फरार रहेको अभियोगमा काठमाडौँ चन्द्रागिरी नगरपालिका- २ नागढुङगा बस्ने कैलाली लम्कीचुहा नगरपालिका- २ मोतिपुर ठेगाना भएका ३५ वर्षीय सागर शाहीलाई आज बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

गत चैत ८ गते नागढुंगास्थित आफ्नै घरभित्र कोही नभएको मौका पारी गर्भवती महिलालाई जबरजस्ती करणी गरी फरार भएका शाहीलाई उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौँ नागढुंगाबाट फेला पारी पक्राउ गरेको हो।

अभियुक्त शाहीलाई जबरजस्ती करणी सम्बन्धी कसूरमा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त थानकोट काठमाडौँ पठाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४