Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निर्माण ठप्प पार्दा विकास खर्चमा अवरोध


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख १३ २०७९
  • 7.6K
    SHARES

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र उर्जा उत्पादनहरूको संस्था नेपालले जारी आन्दोलन स्थगित गरेका छन् ।

दुवै संस्थाले बिमा समितिले जारी गरेको ननट्रयारिफ बिमाको न्यूनतम प्रिमियम खारेजीको माग गर्दै आएका थिए । सोमबार बिमा समितिले महासंघ र इपानलयायत विधिन्न सरोकारवालाहरूसँग छलफल गरेपछि आन्दोलन स्थगित भएको हो ।

बिमा समितिले हाललाई ‘मिनिमम रेट फर ननट्रयारिफ इन्स्योरेन्स बिजनेस’ सम्बन्धी निर्देशिकालाई स्थगन गर्ने निर्णय गरेर समितिका कार्यकारी निर्दैशक राजुरमण पौडेलको संयोजकत्वमा उपसमिति गठन गरेको छ । उक्त उपसमितिले ७ दिनभित्र अध्ययन प्रतिवेदन बुझाउने छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४