Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एक हातले फूलमाला, अर्को हातले टिकट


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख १२ २०७९
  • 7.5K
    SHARES

काठमाडौँ । स्थानीय तह चुनावका लागि मनोनयन दर्ता गर्ने अन्तिम दिन सोमबार बारामा अनौठो दृश्य देखियो ।

जनता समाजवादी पार्टी बाराका नेता तथा सुवर्ण गाउँपालिकाका अध्यक्ष महेन्द्र राय यादव आइतबारसम्म पार्टीबाट अध्यक्षमा उठ्ने तयारीमा थिए ।

तर उनले टिकट पाएनन् । उनको ठाउँमा जसपाले धर्मवीर यादवलाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने निर्णय लियो ।

त्यसलगत्तै महेन्द्र राय यादव लोकतान्त्रिक समाजवादी पार्टी लोसपामा प्रवेश गरे । लोसपाको मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले उनलाई पार्टी प्रवेश गराए र गाउँपालिका अध्यक्षका लागि टिकट पनि दिए ।हिजोसम्म जसपाबाट सुवर्ण गाउँपालिकाको अध्यक्षमा उठ्ने तयारी गरेका महेन्द्र राय यादव अब लोसपाबाट उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४