Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिंगै एमाले प्रचण्डको हातमा जाने भयो भनेपछि केपी गुटले अट्याक गर्‍यो : प्रचण्ड


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २५ २०७८
  • 6.8K
    SHARES

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपाको बहुमत हिस्सा आफूतिर लागेपछि आफूमाथि ‘अट्याक’ गरिएको बताएका छन् ।

शुक्रबार चितवनमा वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रममा उनले संसद विघटन पनि त्यसैलाई रोक्न गरिएको दाबी गरे ।

‘अत्यधिक बहुमतले प्रचण्डको प्रस्ताव पारित गर्ने’ प्रचण्डको भनाइ छ, ‘अनि प्रचण्डकै पछि लाग्नुपर्छ भनेर एमालेका पनि हिंड्न थालेपछि केपी गुट, त्यसमा मुख्य पाँच सात जना छन्, तिनीहरूले गौशालाको पशुपति प्लाजामा बैठक बसे । पार्टी त गयो । सिंगै एमाले प्रचण्डको हातमा जाने भयो भनेपछि अब प्रचण्डमाथि अट्याकको विकल्प छैन् भनेर अट्याक गरेको हो ।’

अदालत र निर्वाचन आयोगले संविधान अनुसार काम गरेको भए अहिले एमाले पार्टी नै नरहने अवस्था रहेको समेत उनको भनाइ छ। ‘केपीलाई संचालन गर्ने विदेशी गुटले यति ठूलो सडयन्त्र र डिजाइन गर्‍यो, त्यो सडयन्त्र र डिजानका कारण अदालत प्रयोग गरेर पार्टीलाई दुई ठाउँ पुर्‍याइयो’ प्रचण्डले भने, ‘यदि निर्वाचन आयोग र अदालते संविधान अनुसार, कानून अनुसार, विगतको नजिर अनुसार काम गरेको भए आज केपी ओलीसँग एमाले रहँदैन्थ्यो ।’फरक प्रसंगमा उनले संविधानलाई माओवादीको छाप भएको भन्दै त्यसलाई उल्ट्याउने षडयन्त्र भइरहेको समेत दाबी गरे।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४