Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री देउवा बनारसमा, उत्तर प्रदेशका मुख्यमन्त्रीले गरे स्वागत


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र २० २०७८
  • 7.3K
    SHARES

काठमाडौं । भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवा आज आइतबार उत्तर प्रदेशको ऐतिहासिक धार्मिक शहर बनारस पुग्नुभएको छ ।

एअर इण्डियाको विशेष विमानबाट बनारस पुग्नुभएका प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नुभएको छ ।

बनारसमा प्रधानमन्त्री देउवाले केही मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवासँग मुख्यमन्त्री आदित्यनाथले शिष्टाचार भेटवार्ता समेत गर्ने कार्यक्रम छ ।

बनारसको कार्यक्रम सम्पन्न गरेर नयाँ दिल्ली फर्केर देउवा आजै साँझ स्वदेश आउनु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४