Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रथम नमोबुद्द मसोत्सब २०७५ पुष २६ बाट शुरु भै यहीँ माघ ६ गते सम्म राष्ट्रिय कलाकारहरुको भब्य प्रस्तुति संगै सु- सम्पन्न भएको छ ।


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ ७ २०७५
  • 14.9K
    SHARES

प्रथम नमोबुद्द मसोत्सब २०७५ पुष २६ बाट शुरु भै यहीँ माघ ६ गते सम्म राष्ट्रिय कलाकारहरुको भब्य प्रस्तुति संगै सु- सम्पन्न भएको छ ।
जन न्युज नेपाल खबर डट कम
प्रकाशित मिति २०७५/१०/०६ गते
नेत्र बहादुर कार्की
काभ्रे / माघ ६ गते आइतबार
प्रथम नमोबुद्ध महोत्सव २०७५/१०/०६ गते भब्य रूपमा सु- सम्पन्न भएको छ । भने समापन समारोहमा , प्रमुख अतिथी काभ्रे जिल्ला प्रदेश सभासद, क्षेत्र न. 2 ख का माननीय चन्द्र लामा ज्यु, बिशिस्ट अतिथि, नगरपालिका प्रमुख टिपि शर्मा तिमल्सिना ज्यु, उपप्रमुख रामदेबी तामाङ ज्यु लगायत अतिथी माहानुभाब र हजारौं दर्शक,माझ बाट कार्यक्रम सम्पन्न भएको थियो । यस कार्यक्रममा देशभर बाट आएका राष्ट्रिय कलाकारहरू चर्चित लोक दोहोरी गायक प्रकाश कटुवाल , मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) दमन रुपाखेती , काउली बुडि, हर्के हल्दार कृष्ण कडेल , शुरबिर पन्डित, दिनेश लामा लगाएतका ब्यक्तित्वहरुबाट आ-आफ्नो प्रस्तुति दिएका थिए । भने प्रथम नमोबुद्ध महोत्सब ११ दिन सम्म भब्य रूपमा सन्चालन भएको थियो । सो कार्यक्रममा उद्ध्घोषणको जिम्मा भने चर्चित गायिका तथा संचारकर्मी,राष्ट्रिय संगीतकर्मी संघकी सचिब शर्मिला श्रेष्ठले गर्नु भएको थियो । भने कार्यक्रम माघ ६ गते भब्य रूपमा सु सम्पन्न भएको बताइएको छ। आयोजना नमोबुद्ध उधोग बाढिज्य संघ लगाएतका टिमहरु मिलेर गराउन सफल भएका छन ।  हाम्रो बारेमा
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागतम र अभिवादन गर्दछौं। जन न्यूज नेपाल खबर डट कम २०७४ साल बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका बिबिध विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ। भने जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, जन समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं। अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक,कलाकार , शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं। यस
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु होला । साथै हामीलाई हाम्रो “Youtube Channel”Jana News Nepal Khabar लाई पनि माया गरिदिनु होला । र Channel लाई Subscribe गरिदिन नभुल्नु होला। साथै हाम्रो नयाँ भिडियोहरु सधैभरी हेर्नको लागि Subscribe संगै रहेको बेल बटन लाई दबाउन नभुल्नु होला । धन्यवाद,
प्रधानसम्पादक : नेत्र बहादुर कार्की 
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर :  Nepal 
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५ 
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४