Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछाप गोठगाउँ–गोठपानीका ७१ बर्षिय जय बहादुर श्रेष्ठ ठमेलबाट वेत्तपा, खोजी गरिदिन परिवारको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन १८ २०७८
  • 15.7K
    SHARES

पुष्कर खड्का
रामेछाप । काठमाडौ ठमेलबाट रामेछापका एक वृद्ध तीन दिनेदखि वेपत्ता भएका छन् ।

वेपत्ता हुनेमा रामेछाप नगरपालिका वडा नं १ गोठगाउँ–गोठपानी निवासी ७१ बर्षिय वृद्ध जय बहादुर श्रेष्ठ फागुन १५ गते बेलुका ६ बजे देखि ठमेल बाट हराएको उनका छोरा दुर्गा श्रेष्ठले जानकारी दिए ।

बुबा सम्पर्क बिहिन भएको आज तिन दिन भईसक्दा समेत अत्तोपत्तो नभएको र श्रेष्ठको परिवारले खोजतलास गरेपनि अझै फेला पर्न नसकेको छोरा दुर्गा श्रेष्ठले बताए ।

श्रेष्ठले दिएको जानकारी अनुसार बुबाको मानसिक सन्तुलन अलि कमजोर भएकोले उपचारको लागि काठमाडौं ल्याएको र
ठमेलको ज्याठा स्थिति आफन्तको खाजा घरमा बसेको केहि बेरमा  नै हरायको र खोजि गर्दा अझैसम्म फेला पार्न नसकेको बताएका छन् ।

श्रेष्ठ हराएसँगै उनको परिवार चिन्तामा डुबेका छन् । उनको परिवारले जय बहादुर श्रेष्ठलाई खोजी गरिदिन जिल्ला प्रहरी कार्यालयमा निवेदन पनि दिएको छ । श्रेष्ठको परिवारले खोजी कार्यमा सहयोग गरिदिन सबैमा आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४