Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मन्थलीको भैसैश्वरमा भेटिए ७ दिनदेखि वेत्तपा भएका २६ बर्षिय दिपेश मानन्धर,परिवारमा खुसीयाली


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन १२ २०७८
  • 3.5K
    SHARES

पुष्कर खड्का

रामेछाप । रामेछाप मन्थलीबाट फागुन ५ गते विहिवार बिहान आफ्नै घरबाट वेपत्ता भएका दिपेश मानन्धर मन्थली भैशेश्वर चोकमा बुधवार साँझ भेटिएका छन् । सुनापति गाउँपालिका–५ रुपाकोट स्थायी घर भइ हाल मन्थली नगरपालिका वडा नं १ मा बस्दै आएका दिलकुमार मानन्धरका २६ वर्षीय छोरा दिपेश मान्धर ५ गते विहिवार बिहानदेखि मन्थलीबाट बेपत्ता भएको थिए।

दिपेश मान्धर घरबाट सम्पर्क विहीन भएपछि उनको परिवारको साथै जिल्ला प्रहरी कार्यालय रामेछापले टोली परिचालन गरेर खोजतलास गर्ने तीब्रता दिएको थियो । घरमै मोबाइल छोडेर सम्पर्क विहीन भएका मानन्धर आज मन्थली नगरपालिकाको भैसैश्वरमा फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले जानकारी दिनु भयो ।

उहाँको अनुसार दिपेश भेटिएसँगै चिन्तामा डुबेको परिवारमा खुसीयाली छाएको छ । दिपेशको खोजी कार्यमा सहयोग गर्ने सम्पूर्णलाई उनको परिवारले धन्यवाद दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४