Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज मन्त्रिपरिषद् बैठक बस्दै,स्थानीय तह निर्वाचनको मिति घोषणाको सम्भावना


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २४ २०७८
  • 2.1K
    SHARES

काठमाडौं । आज मन्त्रिपरिषद बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवाले आज दिउँसो ३ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको हो । बैठकमा स्थानीय तहको निर्वाचनको मिति घोषणालगायत विषयमा छलफल हुने जनाइएको छ ।

हिजो कांग्रेस, एमाले र माओवादी केन्द्रको बैठकमा प्रधानमन्त्री देउवाले अबको मन्त्रिपरिषद बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने जानकारी गराउनुभएको थियो ।

त्यसअघि, सत्तारुढ गठबन्धनको बैठकले पनि निर्वाचन आयोगको सिफारिस अनुसार नै चुनावको मिति घोषणा गर्नुपर्ने निर्णय गरेको थियो ।

आयोगले ४ जेठ २०७९ मा स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न शिफारिस गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४