Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जुत्ता कारखानामा आगलागी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ २० २०७८
  • 2.9K
    SHARES

झापा,  । झापाको काँकडभिट्टामा रहेको एस एस फुटवेयर जुत्ता कारखानामा आगलागी भएको छ ।

मेचीनगर–६ बर्मेली टोलको एस एस फुटवेयर जुत्ता कारखानामा आगलागी भएको प्रहरीले जनाएको छ ।

जुत्ता कारखानामा के कारणले आगलागी भएको हो खुल्ल सकेको छैन् ।

बिहीबार दिउँसो भएको आगलागी स्थानीय, सुरक्षाकर्मी र दमकलको सहायतामा नियन्त्रणमा लिइएको थियो ।

मेचीनगर नगरपालिकाको वारुणयन्त्र बिग्रिएका कारण समयमा दमकल पुग्न नसक्दा बढी क्षति भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४