Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतमा ज्वाइँद्वारा सासुको हत्या


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ १८ २०७८
  • 1.8K
    SHARES

काठमाडौं । भारतमा श्रीमतीलाई माइती पक्षले नपठाएपछि ज्वाइँले सासुलाई बन्चरो प्रहार गरेर हत्या गरेका छन् ।

ज्वाइँ आफ्नी श्रीमतीलाई लिन ससुराली घरमा गएको र माइती पक्षले छोरीलाई पठाउन नमानेपछि झगडा बढ्दै जादाँ ज्वाइँले सासुलाई बन्चरोले टाउकोमा प्रहार गरेका थिए ।यो घटना भारतको महाराष्ट्रको अमरावतीमा भएको हो ।

घटना भए लगतै परिवारले ती महिलालाई अस्पताल लगेका थिए । तर, महिलाको मृत्यु भइसकेको थियो ।

सासुको हत्या पश्चात आरोपी ज्वाई घटनास्थलबाट नै फरार भएको प्रहरीले जनाएको छ । प्रहरीले आरोपीको खोजी कार्य गरिरहेको छ ।

मृतकको परिवारले अपराधीलाई छिटो भन्दा छिटो पक्राउ गर्न प्रहरी समक्ष अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४