Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सोलुखुम्बुमा रंगशाला निर्माण हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ ११ २०७८
  • 7.8K
    SHARES

काठमाडौं, । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका ४ स्थित कोर्कुमा रंगशाला निर्माणको काम अघि बढेको छ ।

स्थानीयबासीले उपलब्ध गराएको करिब २ सय ७० रोपनीभन्दा बढी जग्गामा गाउँपालिकाले रंगशाला बनाउँदै छ । संघीय सरकारले आर्थिक वर्षको बजेट भाषणबाट एक गाउँपालिका एक खेल मैदान निमार्ण गर्ने योजना अगाडि सारेसँगै खेलकुद विकासका लागि सरोकारवालाहरु जोडिन थालेका छन् । प्रदेश सांसद बुद्धि कुमार राजभण्डारीले पालिकाले तयार पारेको डिपिआरलाई प्रदेश सरकारले रकम विनियोजन गरेर पूर्णता दिने बताउनुभयो ।

करिब ३५ घर धुरीले उपलब्ध गराएको जग्गामा अहिले रंगशाला निमार्णको काम तीव्रता पाएको छ ।

गाउँपालिका अध्यक्ष बुद्धि किरण राईले एकै पटक ब्याडमिन्टन, भलिबल र फुटबल खेल सञ्चालन गर्ने योजनाका साथ काम भइरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४