Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दशै तिहार बिशेष शुभकामना आदानप्रदान र स्रष्टा सम्मानको बिषयमा छलफल गर्न रास्ट्रीय संगीतकर्मी संघ प्रदेश नम्बर ३ को बैठक केन्द्रिय कार्यलय कोटेश्वर काठमाडौंमा बस्यो बिबिध बिषयमा छलफल गर्दै भब्य र सभ्य रूपमा आज सम्पन्न भयो प्रदेश नम्बर ३ लाई  कार्यक्रम ब्यबस्थापक जिम्मेवारी तोकिएको छ ।


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज १६ २०७५
  • 6.3K
    SHARES

दशै तिहार बिशेष शुभकामना आदानप्रदान र स्रष्टा सम्मानको बिषयमा छलफल गर्न रास्ट्रीय संगीतकर्मी संघ प्रदेश नम्बर ३ को बैठक केन्द्रिय कार्यलय कोटेश्वर काठमाडौंमा बस्यो बिबिध बिषयमा छलफल गर्दै भब्य र सभ्य रूपमा आज सम्पन्न भयो प्रदेश नम्बर ३ लाई  कार्यक्रम ब्यबस्थापक जिम्मेवारी तोकिएको छ ।

जन न्युज नेपाल खबर डट कम बिशेष प्रतिनिधि काठमाडौं असोज १५ गते सोमबार :-

आज मिति २०७५ साल गते असोज १५ गते सोमबार रास्ट्रीय संगीतकर्मी संघ प्रदेश नम्बर ३ को बैठक यसै सस्थाका प्रदेश अध्यक्ष ओम प्रसाद पाठकको अध्यक्षतामा र केन्द्रिय बरिस्ठ उपाध्यक्ष नमराज ढुंगानाको प्रमुख आतिथ्यमा र प्रदेश नम्बर ३ का उपाध्यक्षदय दिपक गहतराज र महिला उपाध्यक्ष स्मृति गौतम सचिब नेत्र बहादुर कार्की सदस्य लीला श्रेष्ठ लगाएतको उपस्थितिमा भब्य रूपमा छलफल भयो।
प्रदेश नम्बर ३ का अध्यक्ष ओम प्रसाद पाठकले कार्यपत्र प्रस्तुत गर्दै आफ्नोतर्फबाट राष्ट्रिय संगीतकर्मी संघको केन्द्रले प्रदेश र जिल्लाले यहीँ असोज १९ गते गर्न लागेको दशै तिहार शुभकामना आदानप्रदान र स्रस्टा सम्मान कार्यक्रमलाई कसरी ब्यबस्थापन गर्ने भन्ने बिषयमा छलफल केन्द्रीकृत भएको थियोे । भने केन्द्रलाई प्रदेशकार्यसमितिले कुन तरिकाले सघाउने प्रदेशको भुमिका के भन्ने कुरामा छलफल हुदाखेरी यहीँ असोज १९ गतेको दशै बिशेष कार्यक्रम तथा शुभकामना आदानप्रदान र स्रष्टा सम्मानको बिशेष कार्यक्रम भएको हुनाले यो कार्यक्रमलाई सफल बनाउनको लागि कार्यक्रमको ब्यबस्थापनको जिम्मेवारी प्रदेश नम्बर ३ ले गर्ने निर्णयअनुसार अब प्रदेशका सम्पुर्ण पदाधिकारीहरु र सदस्यहरुलाइ यो जानकारी गराइन्छ। कि यो कार्यक्रम भब्य रूपमा सफल बनाउनको लागि आ-आफ्नो तर्फबाट सकेको जिम्मेवारीबाट नभाग्नलाइ र केन्द्रियसमिति र सबै जिल्लाभर सर्कुलर मिलाएर अगाडि बढनको लागि सबैलाई अनुरोध र अपिल गर्दछौं । सबै साथीहरूले सहयोग गरेर कार्यक्रमलाई भब्य र सभ्य बनाउन हार्दिक अनुरोध गर्दै टिकट बितरण मा सघाउन र आफ्नोतर्फबाट साथीहरूलाई कार्यक्रम सहभागिता गराउन हार्दिक अपिल गर्दछौं ।
असोज १९ गतेको दशै तिहार शुभकामना आदानप्रदान र स्रष्टा सम्मान कार्यक्रमको ब्यबस्थापन हेर्ने जिम्मेवारी प्रदेश नम्बर ३ लाई दिएको जानकारी गराउन चाहान्छौ।
जय गित : जय संगीत: जय राष्ट्रिय संगीतकर्मी संघ प्रदेश नम्बर ३ कार्यसमिति सचीव :
आजको कार्यक्रममा उपस्थित हुनुहुने ब्यक्तित्वहरु।

१, अध्यक्ष -ओम प्रसाद पाठक ज्यु।
२, प्रमुख अतिथि नमराज ढुंगाना ज्यु।
३, उपाध्यक्ष दिपक गहतराज ज्यु।
४,उपाध्यक्ष स्मृति गौतम ज्यु।
५,सचिव -नेत्र बहादुर कार्की ज्यु।
ज्यु।
६,सदस्य – लीला श्रेष्ठ ज्यु।

लगाएतका पदाधिकारी र सदस्यहरुको उपस्थितिमा आजको बैठक छलफल कार्यक्रम गर्दै भब्य रूपमा सम्पन्न भएको छ।
आवाज मिडिया हब प्रा. लि – जन न्युज नेपाल खबर डट कम परिवार :-

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४