Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले तेह्रथुमको अध्यक्षमा तिवारी र कन्दङवाको उमेद्वारी घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २३ २०७८
  • 3.9K
    SHARES

तेह्रथुम । नेकपा (एमाले) तेह्रथुमको ११औं अधिवेशनमा नयाँ नेतृत्वका लागि अध्यक्षमा निर्वाचन क्षेत्र नम्बर (क)का सांसद लक्ष्मण तिवारी र निर्वाचन क्षेत्र नम्बर (ख)का सांसद तेजमान कन्दङवाले उम्मेदवारी घोषणा गरेका छन् ।

६ वटै पालिकाहरू सर्वसम्मत नेतृत्व चयन गरेको एमाले तेह्रथुमको जिल्ला अधिवेशनमा भने दुई जनाको दाबी गरेका हुन् । तिवारीले जिल्ला अध्यक्ष तथा प्रदेशनम्बर १ को उद्योग वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिसक्नुभएको छ ।

त्यस्तै कन्दङवा जिल्लाको पूर्व अध्यक्षको जिम्मेवारी लिइसक्नुभएको छ । जिल्ला नेतृत्व अन्तिम समयसम्म पनि सर्वसम्मति नयाँ कमिटी चयनमा जुटिरहेको प्रचार विभाग प्रमुख तथा कार्यालय सदस्य छत्र रिमालले जानकारी दिनुभयो ।

जिल्ला अधिवेशनबाट ८५ जना भूगोलतर्फ र ५ जना पदाधिकारीहरू निर्वाचित हुने भएका छन् । अधिवेशनका लागि ६ वटंै पालिकाहरूबाट ५ सय ५० जनाप्रतिनिधि छनोट भएका छन् । शुक्रबारदेखि सुरु हुने अधिवेशन शनिबार सम्पन्न हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४