Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकार र नेपालगञ्जका आन्दोलनरत पक्षबीच सहमति


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २० २०७८
  • 2.8K
    SHARES

काठमाडौं । नेपालगञ्जका नन्कुन्नी धोबी र निर्मला कुर्मीलाई न्यायको माग गर्दै माइतीघरमा धर्नामा बसेकाहरु र सरकारबीच सहमति जुटेको छ ।

गृह मन्त्रालयमा मंगलबार भएको वार्तामा सहमति जुटेको र केहीबेरमा माइतीघरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने आन्दोलनरत पक्षको नेतृत्व गरेकी अधिकारकर्मी रुबी खानले जानकारी दिइन् ।

गृहमन्त्रालयका प्रवक्ता प्रदीप कोइरालाका अनुसार छानबिन समितिको प्रतिवेदन कार्यान्वयन, घटनाको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मार्फत अनुसन्धान गर्नेसहितको चार बुँदे सहमति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४