यस्तै पहिलेदेखि नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सम्झना देवकोटा र बसन्त बहादुर बोहरालाई यथावतै राखिएको छ । अन्य उपसचिवहरुलाई संघीय मन्त्रालय, प्रदेश मन्त्रालय र पालिकाहरुमा पठाइएको छ ।
राष्ट्रिय सभा निर्वाचन नजिकिएकाले प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर बाहेकका अन्य कर्मचारीहरुको भने अन्तर स्थानीय तह सरुवा स्थगित गरिएको मन्त्रालयले जनाएको छ । राष्ट्रिय सभा निर्वाचन आउँदो माघ १२ गते हुँदै छ ।
हेर्नुहोस् उपसचिवहरुको सरुवा सूची

