Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादीले १११ खुला केन्द्रीय सदस्य छान्दा ६ मात्रै महिला


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष १८ २०७८
  • 2.3K
    SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट खुलातर्फ १११ जना केन्द्रीय सदस्य छान्दा जम्‍मा ६ जना महिला मात्रै चयन भएका छन् । आइतबार महाधिवेशनको बन्दसत्र सञ्चालन भइरहेको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुलातर्फ जम्‍मा ६ जना महिलाको नाम घोषणा गरेका हुन् ।

खुल्लातर्फ निर्वाचित हुनेहरुमा पम्फा भुसाल, उर्मिला अर्याल, जयपुरी घर्ती, रेखा शर्मा, पूर्णाकुमारी सुवेदी र यशोदा सुवेदी गुरुङ रहेका छन् ।

माओवादी केन्द्रले केन्द्रीय समितिमा ३५ प्रतिशत महिला पुर्‍याउने निर्णय गरेको छ । समानुपातिक सूचीमा महिलाहरुको नाम पुरूषको तुलनामा बढी भएतापनि खुलातर्फ भने ६ जना महिलालाई मात्रै निर्वाचित गरेको हो ।

अब खुलातर्फ ३४ जना निर्वाचित हुन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४