Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्ट्रीय संगीतकर्मी संघको केन्द्रिय समिति र प्रदेश नम्बर ३ को आयोजनामा तिज बिशेष बृहत कार्यक्रम भब्य र सभ्य रूपमा काठमाडौंको बालाजु स्थित Balaji Banquet मा सु- सम्पन्न भएको छ।


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र २४ २०७५
  • 4.5K
    SHARES

रास्ट्रीय संगीतकर्मी संघको केन्द्रिय समिति र प्रदेश नम्बर ३ को आयोजनामा तिज बिशेष बृहत कार्यक्रम भब्य र सभ्य रूपमा काठमाडौंको बालाजु स्थित Balaji Banquet मा सु- सम्पन्न भएको छ।

जन न्युज नेपाल खबर डट कम प्रतिनिधि नेत्र बहादुर कार्की भाद्र २३गते शनिबार :-


रास्ट्रीय संगीतकर्मी संघको केन्द्रिय समिति र प्रदेश नम्बर ३ को आयोजनामा तिज बिशेष बृहत कार्यक्रम भाद्र २३ गते शनिबार काठमाडौंको बालाजु स्थित Balaji Banquet मा सु सम्पन्न सम्पन्न भयो। राष्ट्रिय संगीतकर्मी संघको केन्द्रीय अध्यक्ष राजेन्द्रकुमार कार्कीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा पुर्ब मन्त्री तथा नेपाली काङ्ग्रेसका नेता अर्जुन नरसिंह के सि. बिशेष अतिथिहरुमा पुर्ब अध्यक्ष रेशम थापा बरिस्ठ उपाध्यक्ष नमराज ढुंगाना उपाध्यक्ष उमा श्रेष्ठ कोषाध्यक्ष मिलन श्रेष्ठ सह- कोषाध्यक्ष सुर्य कुमार श्रेष्ठ लगाएतका पदाधिकारीहरु र सदस्यहरुका बिच प्रदेश नम्बर ३ अध्यक्ष ओम प्रसाद पाठक बरिस्ठ उपाध्यक्ष डि बि लोप्चन महासचिव रामकुमार पौडेल सचिव नेत्र बहादुर कार्की कोषाध्यक्ष गोबिन्द गौतम सह- कोषाध्यक्ष मिश्रा काफ्ले लगाएत पदाधिकारी र सदस्यहरु पबित्रा सुनुवार लगाएतको उपस्थिति रहेको थियो । प्रदेश १ बाट संयोजक शिव प्रसाद घिमिरे प्रदेश ५ अध्यक्ष लालमणी भुसाल लगाएत र विभिन्न जिल्लाबाट जिल्ला अध्यक्षहरुको र विभिन्न चर्चित कलाकारहरु र पत्रकारहरुको उपस्थितिमा दर खाने र नाचगानको कार्यक्रम भब्य र सभ्य रूपमा सु -सम्पन्न भयो। केही पदाधिकारी र सदस्यहरुलाई सम्मान पनि गरिएको थियो।

भने कार्यक्रम
भाद्र २३ गते शनिबार बिहान् ११:०० बजे बाट “Balaji Bankeut ” बालाजुमा दर खाने कार्यक्रम सहितको तिज बिशेष बृहत् सास्कृतिक कार्यक्रम भब्य रूपमा संचालन भएर साझमा भब्य र सभ्य रूपमा सु- सम्पन्न गरिएको छ।
===================================
 हाम्रो बारेमा
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।===================================
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”Jananewsnepal khabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की 
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर :  Nepal 
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५ 
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४