Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इलाममा ट्राफिक प्रहरी र सवारी चालकको स्वास्थ्य परीक्षण


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष ९ २०७८
  • 2.7K
    SHARES

इलाम । ट्राफिक सप्ताह अन्तर्गत जिल्लामा शुक्रबार ट्राफिक प्रहरी र सवारी चालकको स्वास्थ्य परीक्षण गरिएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश एक र एक नम्बर ट्राफिक प्रहरी कार्यालयले सबै जिल्लामा यो साता ट्राफिक सप्ताह मनाइरहेको छ ।

शुक्रबार प्रभात फेरी, अन्तरक्रिया र सवारीको इञ्जिनको परीक्षण लगायतका कार्यक्रम सम्पन्न भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामका प्रमुख जनक तिम्सिनाले जानकारी दिनुभयो ।

जिल्लामा सचेतनासहित सडकमा भएका अवरोध हटाइने ट्राफिक प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४