Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

 तारेभिरबाट लडेर भित्तरीकी गुरुङको ज्यान गयो :-


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र १४ २०७५
  • 3.5K
    SHARES

भाद्र १४, भित्तरी । गोकुलगंगा गाउँपालिका वडा नं. ५ स्थित नामाडीको भित्तरीमा आज बाख्रा चराउन गएको बेला भित्तरीकै देविथानको तारेभिरबाट लडेर ३० वर्षकी  सरिता गुरुङको ज्यान गएको छ । आज दिउसो बाख्रा चराउन तारेभिरमा गएकी गुरुङ भिरमा चिप्लिएर करिव २०० फिट तल झरेपछि घटनास्थलमै उनको निधन भएको हो ।

स्व. गुरुङका पति अशोक गुरुङ र १४ वर्षिय एक छोरा तथा ११ वर्षकी एक छोरी छिन् । यो दुखद् घटनासँगै यतिखेर सिङगै भित्तरी शोकमा डुबेको जन न्युज नेपाल खबर डटकमका लागि त्यहाँ रिपोर्टिङमा खटिएका बिशेष प्रतिनिधि अर्जुनकुमार कार्की गोकुलगङा ४ बेताली बाट   जानकारी भएको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४