फास्टफुड यसाेसियसन नेपालकाे छैटौं अधिबेशन तथा भवन उत्घाटन संकृति पर्यटन तथा नागरिक उड्यन मन्त्री अधिकारीले गर्ने ।
जन न्युज नेपाल खबर डट कम प्रतिनिधि काठमाडौं श्रावण ३१गते बिहीबार
फास्टफुड यसाेसियसन नेपालकाे यहि भाद्र २ गते शनिबार इन्द्रेणी फुडल्याण्मा हुने छैटाै अधिबेशनकाे अवसरमा संस्कृति तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले छैटौं अधिबेशन तथा बिजुलि बजारमा रहेकाे यसाेसियसनकाे नया भवन उत्घाटन गर्ने कार्यक्रम रहेकाे यसाेसियसनका सदस्य राजेश क्षेष्ठले जानकारी दिनुभयाे ।
काठमाडौमा रहेकाे १ सय ९२ वटा फास्टफुडकाे छाता संगठनकाे रुपमा रहेकाे फास्टफुड यसाेसियसन २०६१ मा दर्ता भएकाे हाे । यस संस्थाले संस्था स्थापना १५ बर्षकाे अन्तरालमा निकै ठुलाे फड्काे मारेकाे देखिन्छ । व्यापार ब्यबसाय सगै ब्यसायिहरुकाे हकहितकाे लागि एक हुनु पर्ने अावश्यकता महसुस गरेर स्थापना गरिएकाे यस संस्थाले संथाकै नाममा भवन काठमाडौकाे मुटु तथा मुख्य बजार रहेकाे बिजुलि बजारमा अाफ्नै भवन समेत निर्माण गरेकाे छ ।
भाद्र २ गते हुने छैटाै अधिबेशनकाे तयारी समृत पूरा गरिसकिएकने श्रेष्ठले जानकारी दिनु भयाे ।
हाम्रो बारेमा
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।====================
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”Jananewsnepal khabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२