त्यस्तै विजयकुमार गच्छदारले ८२२ महेश आचार्य ३५० दिब्या शाह १७५ सुजाता कोइराला १३८ मत पाएका छन् । कांग्रेसका दुई जना उपसभापति निर्वाचित हुन्छन् ।
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदमा धनराज गुरुङ डा .चन्द्र भण्डारीले र पूर्णबहादुर खड्काले अग्रता कायम राखेका छन् ।
३००० मत गन्दा धनराज गुरुङले १४६० र डा .चन्द्र भण्डारीले ११७५ पूर्णबहादुर खड्काले ८९० मत पाएका छन् ।
