Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसको महाधिवेशन उत्सव मेलाको फोटो फिचर


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर २४ २०७८
  • 4.1K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको शुक्रबार उद्घाटन गरिएको छ । काठमाडौंको भृकुटीमण्डपमा भएको उद्घाटन समारोहमा नेपाल र भारतका विभिन्न राजनीतिक दलका नेताहरुले कांग्रेसलाई शुभकामना दिए ।

शुभकामना दिन भारतीय राष्ट्रिय कांग्रेस र भारतीय जनता पार्टीका नेता आएका थिए भने नेपालका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेकपा मालेका महासचिव सीपी मैनाली लगायतका नेता पुगेका थिए ।

महाधिवेशन उद्घाटन समारोहमा विभिन्न जातजातिको साँस्कृतिक झाँकी पनि प्रस्तुत गरिएको थियो । कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन दबाव नदिने बताएका थिए । यद्यपि भृकुटीमण्डपस्थित खुला स्थल कांग्रेस कार्यकर्ता र शुभेच्छुकले भरिएका थिए ।

हेर्नुहोस् तस्वीरहरु 

       

 

     

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४