Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस सुदूरपश्चिम : नेतृत्व चयनका लागि मतदान शुरू, तीन जना सदस्य निर्विरोध


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर १८ २०७८
  • 2.4K
    SHARES

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिमकाे प्रदेश नेतृत्व चयनका लागि मतदान शुरू भएकाे छ । शनिबार बिहान ८ बजेदेखि मतदानकाे कार्यसूची तय गरिएको भएपनि झण्डै दुई घण्टा ढिलाे गरी मतदान शुरू भएकाे निर्वाचन समितिले जनाएको छ ।

धनगढीस्थीत निर्माण व्यवसायी समितिकाे हलमा शुरू भएकाे मतदानमा ९ जिल्लाबाट आएका प्रतिनिधिले मत हाल्ने क्रम जारी छ ।

८ जना पदाधिकारीसहित ५६ पदका लागि मतदान भइरहेकाे छ । ती पदका लागि पूर्व भाैतिक पूर्वाधार तथा यातायातमन्त्री बीरबहादुर बलायर र कैलालीका पूर्वजिविस सभापित नारायण मिश्र प्यानलसहित उम्मेदवारी दिएका छन् ।

दुवै प्यानलबाट एक सय ७९ जनाकाे उम्मेदवारी परेकाे छ भने भूगाेलतर्फ तीन जना सदस्य निर्विरोध चयन भएका छन् ।

कैलालीबाट पुष्पा भट्ट, डडेल्धुराबाट तिलकराज जाेशी र निर्मला बाेगटी सर्वसम्मत चयन भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४