Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भिजिबिलिटी कम हुँदा उडान प्रभावित, एउटा जहाज लखनउ डाइभर्ट


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर १८ २०७८
  • 2.6K
    SHARES

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ । भिजिबिलटीका कारण उडान र अवतरण प्रभावित भएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

त्रिभुवन विमानस्थलमा ल्याण्ड हुनुपर्ने फ्लाई दुबईलाई भारतको लखनउ विमानस्थलमा डाइभर्ट गरिएको छ । नेपाल एयरलायन्स ९ बजेर ३० मिनेटमा  दिल्लीका लागी उडेको छ । लामो समय आकाशमा होल्ड भएपछि अलजजिराको विमान ल्याण्ड गराएको छ । 

अहिले ११ सय भन्दा माथि भिजिबिलीटी देखिएको छ तर, अवतरणमा समस्या कायमै रहेको विमानस्थलका एकजना अधिकृतले जन न्युज नेपाल खबर लाई बताए ।  आन्तरिकतर्फ कुनै पनि विमान उडेका छैनन् ।  विमानस्थलमा यात्रुको चाप बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४