
.jpeg)
काठमाडौं । डाक्टर गोविन्द केसीले अनसन तोडेका छन् । सरकार र डा. केसीबीच चिकित्सा शिक्षा सुधारका मागमा १० बुँदे सहमति भएसँगै २७ दिनदेखिको अनसन तोडिएको हो । सहमतिपत्र अनुसार काठमाडौं उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खुल्ने छैनन्।
लामो समयको अनसन तोडिएसँगै केसीलाई त्रिवि शिक्षण अस्तालकै आइसीयीमा भर्ना गरिएको छ । चिकित्सा शिक्षा कार्यदलका प्रमुख केदारभक्त माथेमा र एमालेका नेता सुवासचन्द्र नेम्वाङले संयुक्त रुपमा अनशन तोडाएका हुन्। सहमति जुटाउन बिहिबार साँझ अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीकै उपस्थितिमा छलफल चलेको थियो । सोही छलफलबाट वार्ताबाट सहमतिको टुङ्गो लागेको थियो ।
सहमतिमा डा. केसीले हस्ताक्षर गरेका छन् भने सरकारका तर्फबाट वार्ता टोलीका प्रमुख खगराज बरालले हस्ताक्षर गरेका छन् । सरकार र डा. केसी पक्षबीच नौबुँदे सहमतिमा हस्ताक्षर भएको हो। डा.केसीका २२ वटै मागमा सरकारले सहमति गरेको छ।




जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”J N Nepal Khabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवादठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२