Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सेयर बजारमा पुनः गिरावट


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर ७ २०७८
  • 2.7K
    SHARES

काठमाडौं । हिजो सामान्य अंकले सकारात्मक रहेको सेयर बजारमा आज पुनः गिरावट आएको छ ।

उतार चढावबीच बजार परिसूचक नेप्से ३२ अंकले ओरालो लागेर २७ सय ३३ मा आएर थामियो । कारोबार पनि ४ अर्ब हाराहारीमै सीमित रह्यो । अन्य बाहेक कारोबार भएका सबै समूह ओरालो लागे ।

बीमा समूहमा सबैभन्दा उच्च २ सय अंक हाराहारीको गिरावट आयो । विकास बैंक, उत्पादनमूलक, होटल तथा पर्यटन समूह सय अंक हाराहारीले ओरालो लागे । अरु पनि अधिकांश समूह दोहोरो अंकले झरे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा २ सय २७ कम्पनीको साढें ७४ लाख कित्ता शेयर ४ अर्ब १७ करोड बराबरका किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

यसदिन १ सय ७१ कम्पनीको शेयर मूल्य घट्दा जम्मा १४ कम्पनीको मूल्य बढ्यो भने दुईको स्थीर रहेको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४