Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्ट्रीय संगीतकर्मी संघको केन्द्रिय कमिटीको टिमद्दारा राम्रो कामको सुरुवात भएको छ।राष्ट्रिय संगीतकर्मी संघको भवन निर्माणको लागि जग्गा खरिद र एघार बुदे मागलाई कार्यान्वयनको लागि सस्कृती मन्त्री रबिन्द्र अधिकारी र कानुन मन्त्री शेर बहादुर तामाङ लाई भेटेर ध्यानाकर्षण :-


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन ३ २०७५
  • 4.8K
    SHARES

रास्ट्रीय संगीतकर्मी संघको केन्द्रिय कमिटीको टिमद्दारा राम्रो कामको सुरुवात भएको छ।राष्ट्रिय संगीतकर्मी संघको भवन निर्माणको लागि जग्गा खरिद र एघार बुदे मागलाई कार्यान्वयनको लागि सस्कृती मन्त्री रबिन्द्र अधिकारी र कानुन मन्त्री शेर बहादुर तामाङ लाई भेटेर ध्यानाकर्षण :-

जन न्युज नेपाल खबर डट कम प्रतिनिधि नेत्र बहादुर कार्की :- श्रावण ३ गते बिहीबार

रास्ट्रीय संगीतकर्मी संघको केन्द्रिय कमिटीको टिमद्दारा राम्रो कामको शुरुआत गरेको छ।राष्ट्रिय संगीतकर्मी संघको भवन निर्माणको लागि जग्गा खरिद गर्न को लागि र सरकारलाई बुझाएको एघार बुदे मागलाई एथासिघ्र कार्यान्वयनमा ल्याउन को लागि संगीत बिकास बोर्ड लगायत मागेको बिषयमा पहल कदमी को लागि सस्कृती मन्त्री रबिन्द्र अधिकारी र कानुनमन्त्री शेर बहादुर तामाङ लाई राष्ट्रिय संगीतकर्मी संघको केन्द्रिय अध्यक्ष राजेन्द्रकुमार कार्की  प्रथम उपाध्यक्ष प्रकाश कटुवाल  सचीव शर्मिला श्रेष्ठ लगाएतको टिमद्दारा गम्भीरता पुर्बक ध्यानाकर्षण गरिएको छ।
==================================


अध्यक्ष श्री राजेन्द्रकुमार कार्की को संयोजकत्वमा कार्यक्रम सप्पन्न गर्ने निर्णय गरियो ।
संगीतकर्मी संघले सरकार लाई पेश गरेको (११) एघार बुदे माग र नेपाली गित संगीत श्रस्ठा सर्जक र रोयल्टीका बिषयमा पनि सरकारलाई ध्यानाकर्षण गर्ने काम गरिएको छ ।
कुरा को जानकारी रास्ट्रीय संगीतकर्मी संघका प्रबक्ता होमराज सुबेदी ले जन न्युज नेपाल खबर डट कम लाई जानकारी गराउनु भएको थियो।
====================
 जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामि मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामि समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिनु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की 
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD

जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Healthplus Nepal 
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५ 
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४