Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ठकुरी समाज दक्षिण कोरियाले छुसकमा सेप्टेम्बर २३ मा साङितिक कार्यक्रमको आयोजना गर्ने तयारी भब्य भइरहेको छ।भने कोरियाको कार्यक्रम सकिएको ठिक एक महिना पछि अक्टोबर २४ मा दर्शन समाज जापानमा पनि दशै र दोस्रो साधरण सभा सहित एकैसाथ भब्य सास्कृतीक कार्यक्रम हुने,भएको छ। बिक्रम जंग शाह बेस्त :-


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार २१ २०७५
  • 9K
    SHARES

ठकुरी समाज दक्षिण कोरियाले छुसकमा सेप्टेम्बर २३ मा साङितिक कार्यक्रमको आयोजना गर्ने तयारी भब्य भइरहेको छ।भने कोरियाको कार्यक्रम सकिएको ठिक एक महिना पछि अक्टोबर २४ मा दर्शन समाज जापानमा पनि दशै र दोस्रो साधरण सभा सहित एकैसाथ भब्य सास्कृतीक कार्यक्रम हुने,भएको छ। बिक्रम जंग शाह बेस्त :-
====================
जन न्युज नेपाल खबर डट कम बिशेष प्रतिनिधि काठमाडौं असार २१ गते बिहीबार :-
====================
सोल:- ठकुरी समाज दक्षिण कोरियाले कोरियाको महान चाड छुकस को अबसर पारेर “लोक दोहोरी तथा डान्स धमका”नामक सास्कृतिक कार्यक्रम एबम डान्स पाटिको आयोजना गर्ने भएको छ।

दक्षिण कोरियामा रहि एकता आफ्नोपन एबम भाषा सस्कृतीक भेषभुषा संरक्षण तथा हर समुदाय संग आफ्नोपन बन्धुत्व एबम भाइचारा जातीय सहिष्णुता सद्भाव कायम गर्दै बिसुद्द सेवाभाब उदाहरण कल्याण र सहयोगको अभिप्रायले स्थापित हर सामाजिक कार्यमा सक्रियताको साथ सहयोग पुर्‍याउदै आइरहेको ठकुरी समाज दक्षिण कोरियाले आगामी सेक्टेम्बर २३ तारीखका दिन सौलको “New Cheonji Hotel दोङ्देमुन Historical And Cutural Park Station Line No-4 Gate No -12 ” मा हुने उक्त कार्यक्रममा लोक तथा दोहोरी क्षेत्रमा निकै ख्यातिप्राप्त गायकद्दय रामजी खाण बहुप्रतिभाका धनी शब्द सर्जक तथा गायक शिव हमाल

लोक दोहोरी गायक तथा निर्माता निर्देशक बिक्रम जंग शाह र चर्चित गायिका सम्झना लामिछाने मगर को प्रस्तुति रहने भएको छ।साथै लोक तथा दोहोरी गायक लोकेन्द्र चंन्द र स्थानीय कलाकारको रूपमा विवेक शाह को साथमा कोरियामा चर्चित डिजे =”DJ CMAN”को पनि प्रस्तुति रहेको छ।कार्यक्रमको औपचारिक सुरुवात बेलुका ७:०० बजेबाट सुरु भएर राति ११:०० बजेसम्म लोक दोहोरी र सास्कृतिक कार्यक्रम एबम लाइभ दोहोरीको रूपमा रहने र ११:०० बजे पछाडि डान्स धमका (डान्स पाटी ) को सुरुवात गरिने ठकुरी समाज दक्षिण कोरियाका महासचिव राजेन्द्र शाहीले ” जन न्युज नेपाल खबर डट कम लाई जानकारी दिएका छन।उक्त कार्यक्रमको सम्भबत अधिकतम तयारी पुरा भइसकेको छ भने ( कलाकार छनोट लगाएत हल बुकिङ ) र मुल आयोजक कमिटीको गठन कार्य सकिएको र अन्य ब्यबस्थापन तथा उपसमितिको गठन कार्य लगाएतका कामहरु यथासक्य छिटो गरिने ठकुरी समाज दक्षिण कोरियाका अध्यक्ष यु मल्ल ठकुरीले बताएका छन।

यसका साथै ठकुरी समाज कोरियाको यस कार्यक्रमलाइ भब्य सब्य र ब्यबस्थित बनाउने कार्य मा कोरियामा रहेका विभिन्न राजनीतिक भातृ संघसंगठनका एबम जातीय क्षेत्रीय सस्था शुभेच्छुक बुद्धिजिबिहरु ब्याबसायीहरु समाजसेवीहरु बिद्यार्थीहरु विभिन्न सञ्चार माध्यम तथा मिडियामा आबद्ध पत्रकारहरु तथा कोरियाबासी सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले आफ्नो -आफ्नो क्षेत्रबाट हुन सक्ने कुनै पनि सहयोगलाई कुनै पनि तबरको भौतिक नैतिक तथा आर्थिक सहयोग गरिदिनु हुन ठकुरी समाज दक्षिण कोरियाले हार्दिक अनुरोध गरेको छ। यसैगरी छुसक अबधिभर अन्य कुनै पनि संघ सस्थाहरुले आयोजना गरेका दिवा स्टेज कार्यक्रम तथा अन्य कार्यक्रमहरुलाइ आफ्नो तर्फबाट हुन सक्ने र गर्न सक्ने हर सहयोग गर्न ठकुरी समाज दक्षिण कोरिया हर्दम तयार तत्पर रहेको कुरा समेतको जानकारी गराएको छ।
====================

दर्शन समाज जापान को भब्य कार्यक्रम को तयारीमा शुरज मल्ल 

त्यसैगरी दर्शन समाज जापानको दोस्रो साधरण सभा र दशै लोक सास्कृतिक धमका लगाएतको कार्यक्रम पनि आगामी अक्टोबर २४ तारीखको दिनमा जापानको राजधानी टोकियो शहरमा भब्य र सब्य रूपमा उत्सब मनाउने तयारीमा लोक साङीगितक कार्यक्रम हुन लागि रहेको कुरा पनि जन न्युज नेपाल खबर डट कम लाई जापान दर्शन समाज का अध्यक्ष शुरज मल्लले जानकारी गराउनु भएको छ।भने दुबै कार्यक्रम को संयोजकमा निर्माता निर्देशक तथा लोक दोहोरी गायक बिक्रम जंग शाहलाई जिम्मेवारी दिएको छ।
भने यतिबेला बिक्रम जंग शाह धेरै नै बेस्त हुनुभएको छ।
आवाज बिहिनहरुको आवाजलाई समेटिएको जन आवाज मिडिया हब को प्रा.लि को लागि :-
====================
जन न्युज नेपाल खबर डट कम लाई माया गरिदिनु होला ।
====================
 जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो।भने ।हामिहरुले मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिनु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की 
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Healthplus Nepal 
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५ 
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४