Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मन्थली मा.वि.लाई २० थान सिसि टिभि साथै सम्पुर्ण अध्ययनरत विद्यार्थीलाइ शैक्षिक सामग्री रामेछाप सदरमुकाम मन्थलिकाे मन्थली उच्च माध्यमिक विद्यालयमा कालिन्चाेक फाउन्डेसन र नेपाल विद्यार्थि संघले अाज एक कार्यक्रमका बिच शैक्षिक सामग्री र सिसिटिभि विद्यालयलाई हस्तान्तरण गरेकाे छ ।


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार ८ २०७५
  • 6.7K
    SHARES

मन्थली मा.वि.लाई २० थान सिसि टिभि साथै सम्पुर्ण अध्ययनरत विद्यार्थीलाइ शैक्षिक सामग्री रामेछाप सदरमुकाम मन्थलिकाे मन्थली उच्च माध्यमिक विद्यालयमा कालिन्चाेक फाउन्डेसन र नेपाल विद्यार्थि संघले अाज एक कार्यक्रमका बिच शैक्षिक सामग्री र सिसिटिभि विद्यालयलाई हस्तान्तरण गरेकाे छ ।

जन न्युज नेपाल  खबर डट कम बिशेष प्रतिनिधि रामेछाप :-  असार ८ गते  शुक्रबार :-

रामेछाप :-शुक्रबार एक कार्यक्रमकाे अायाेजना गरि कार्यक्रम प्रमुख अतिथि एवं पुर्व अर्थ मन्त्री तथा नेपाली काङ्ग्रेसका नेता डा: रामशरण महतले हस्तानतरण एवम वितरण गर्नु भएकाे छ ।

हस्तान्तरण कार्यक्रममा महतले विकासले फड्काे मारिसकेकाे बताउनु भयाे । पहिलेको जस्ताे विद्यालय,सडक, विजुलि यातायात नएकाे भन्दै उहाले समयानुकूल शिक्षण प्राणालि र प्रविधि प्रयाेग गर्दै शिक्षाक्षेत्रमा सुधार गर्नु पर्ने र शैक्षिक गुणस्तरमा ध्यान दिएर शिक्षालाइ अगाडि बढाउनु पर्ने बताउनु भयाे ।


मन्थली माविमा अध्यनरत कक्षा १ देखि १० सम्मका १ हजार ७६ जना विद्यार्थीमा १ -६ सम्मका ५२६ जनालाई झोला र २ दर्जन कापि तथा ७ देखी १० का ५५० जनालाई १ दर्जन कापी , डट्पेन ,झाेला र जेमिट्रीक्स बक्स वितरण गरिएको छ । दिगो विकासलाई टेवा शिक्षामा गुणस्तरीयता भन्ने उद्देश्यले सहित नेपाल विद्यार्थी संघले स्थापनाकाल देखिनै शैक्षिक क्षेत्रमा काम गर्दै अाएकाे कालिन्चाेक फाउन्डेसन सगकाे सहकार्यमा शैक्षिक सामग्रीकाे वितरण गरेकाे हाे ।


कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष प्रेम बहादुर खड्का, प्रमुख जिल्ला अधिकारी ,नेपाली काङ्ग्रेसका जिल्ला स्तरिय नेता पुर्व पाटि अध्यक्ष रामचन्द्र खट्का , रामेछाप प्रदेश ख का उपविजेता उमेदवार जित बहादुर मगर , नेविसंघ केन्द्रीय सदस्य रत्नहरि ढुङ्गेल लगाएतले अाफ्नाे भनाइ राख्नु भएकाे थियाे।

 जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामि मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिनु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की 
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Healthplus Nepal 
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५ 
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४