Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बल्ल पार्टी एकताको आधार तयार भयो : रामकुमारी झाँक्री


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र २ २०७८
  • 3.2K
    SHARES

नेकपा एमाले समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले बल्ल पार्टी एकताको आधार तयार भएको बताएकी छिन् । बुधबार निर्वाचन आयोगमा एमाले समाजवादी दर्ता गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पार्टी एकताको ढोका बन्द नभएको बताइन् । 

झाँक्रीले भनिन्– ‘एउटै पार्टीमा पनि के एकता ? बल्ल दुईटा पार्टी भयो अब पो एकताको आधार तयार भयो । दुईटा पार्टीको स्टाटसमा एकताको सम्भावना त जहिले पनि रहन्छ । निर्वाचन अगाडि, निर्वाचन पछाडि, तत्काल वा एक महिनापछि वा दुई महिनापछि जहिले पनि सम्भावना रहन्छ । हामी एकताबद्ध नेकपा एमाले नै चाहन्छौँ तर एमाले समाजवादी दर्ता गरेपनि यो हाम्रो बाध्यताको उपज हो ।’

उनले पार्टीमा शृङ्खलाबद्ध ढंगले कारवाही गरेर बस्नै सक्ने अवस्था नभएपछि बाध्यात्मक रुपमा नयाँ पार्टी निर्माणको कदम चाल्नुपरेको उल्लेख गरिन् । उनले पार्टी एकताको संभावना नटरेको दावी गरिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४