Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसद विघटन मुद्दामा ९४ वर्षका वरिष्ठ अधिवक्ता भण्डारीले पनि जवाफ दिने !


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार २१ २०७८
  • 7.4K
    SHARES

काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा सोमबार निवेदक तर्फबाट जवाफी बहस सकिँदै छ । सोमबार काँग्रेस सभापति शेर बहादुर देउवा सहित १ सय ४६ जना सांसदको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीले पनि जवाफी बहस गर्ने भएका छन् । 

यसअघि चारजनावरिष्ठ अधिवक्ताले मात्र जवाफ दिने तय गरिएपनि वरिष्ठ अधिवक्ता भण्डारीले जवाफ दिने इच्छा गरेपछि उनलाई पनि समेटिएको हो । 

आइतबार वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठले १ घण्टा जवाफी बहस गरेका थिए । इजलासले तोकेको २ घण्टा दुई मिनेटमा बरिष्ठ अधिवक्ता भण्डारी, शम्भु थापा, बद्रि बहादुर कार्की र हरिहर दाहालले जवाफ दिँदै छन् । 

‘जवाफका लागी गुरुदेव (कृष्णप्रसाद भण्डारी)ले पनि इच्छा गर्नुभएको छ’ वरिष्ठ अधिवक्ता हरिहर दाहालले भने–‘आधा घण्टाको दरले आज ४ जनाले जवाफ दिन्छौं ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४