Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

योगेश श्रेष्ठद्दारा पोखराको कास्की मा बिधालयलाई खेलकुद को सामाग्री हस्तान्तरण गर्नु भयो ।


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ २८ २०७५
  • 13.4K
    SHARES

योगेश श्रेष्ठद्दारा पोखराको कास्की मा बिधालयलाई खेलकुद को सामाग्री हस्तान्तरण गर्नु भयो ।

जन न्युज नेपाल खबर डट कम बिशेष प्रतिनिधि पोखरा :-

रामेछाप जिल्ला को गोकुलगङा गाउँपालिका २ ठोसेमा बुबा केदार लाल श्रेष्ठ र आमा टीका देबि श्रेष्ठ को कोखबाट जन्मनु भएको श्रेष्ठ सानैदेखि खेलकुद र समाजसेवी को रूपमा काम गर्दै आउनु भएको ब्यक्तित्व हुनुहुन्छ । भने साना लाई माया र ठूलो लाई सम्मान गर्दै आउनु भएको ब्यक्तित्व हुनुहुन्छ । भने सानैदेखि सबैलाई माया सम्मान गर्दै आउनु भएको श्रेष्ठ अरु लाई दुखित देख्न चाहानु हुन्न।र बिगत लामो समय देखि समाजसेवा गर्दै आउनु भएको श्रेष्ठ नेपाल तरुण दलको रामेछाप जिल्ला कोषाध्यक्ष पनि हुनुहुन्छ । भने समाज सेवाको सिलसिलामा हालै मात्रै योगेश श्रेष्ठले पोखराको कास्कीमा सहिद बिधालयलाई खेलकुदको सामाग्रीहरु भलिबल फुटबल नेट जाली लागाएतका विभिन्न सामाग्रीहरु हस्तान्तरण गर्नु भएको थियो।

भने सधैं नै समाजसेवामा लाग्ने कुरा श्रेष्ठले बताउनु भएको छ। मान्छेको जीवनकालमा धन होइन मन लाई ठूलो बनाउनेतर्फ ध्यानाकर्षण गर्न जरुरी छ।श्रेष्ठ भन्नुहुन्छ । अब पनि म निरन्तर रूपमा समाजसेवा गर्ने छु। सधैं नै समाजसेवामा यहाँको ध्यान जाओस् यहि कामना गरौं । योगेश बाट सबै युबाशक्तिले पाठ सिकुन यहि आशा गरौँ ।यति भन्दै योगेश लाई धन्यवाद दिन चाहान्छौ। 


जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामि सबैक सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो।भने बिशुद्धसंग स्वास्थ्य सम्बन्धित जानकारी को लागि हेल्थप्लस डट कम हो।हामिहरुले मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिनु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की 
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Healthplus Nepal 
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५ 
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४