Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निषेधाज्ञा उल्लंघन गर्नेलाई कुखुरा बनाएर सडकमै उठबस


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख २३ २०७८
  • 3.8K
    SHARES

काभ्रे /  निषेधाज्ञा उल्लंघन गर्ने बढ्दै गएपछि काभ्रेमा जाँचमा कडाइ गरिएको छ ।

निषेधाज्ञा पालना नगर्ने पैदल यात्रीलाई होल्ड गरेर सम्झाइबुझाइ पठाउने र सवारी साधनलाई नियन्त्रमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेकी प्रमुख प्रमिला श्रेष्ठले जानकारी दिनुभयो । यसैक्रममा जिल्ला प्रशासन कार्यालय तथा स्थानीय सरकारले जारी गरेका आदेश अवज्ञा गरी विनाकाम सडकमा निस्कने २ सय भन्दा बढीलाई प्रहरीले बनेपा चारदोबाटोबाट नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकाहरूलाई कुखुरा बनाइ, उठबस गर्न लगाइएको छ ।

तरकारी किन्न जाने, अस्पताल जाने बहानामा निषेधाज्ञा उल्लंघन गर्नेको संख्या बढ्दै गएपछि वास्तविकता बुझेर विनाकाम हिड्नेलाई नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक विशाल सिंहले जानकारी दिनुभयो । काभ्रेमा गत १९ गते मध्यरातिबाट लागू हुनेगरी विभिन्न क्षेत्र तोकेर एक हप्ता निषेधाज्ञा गरिएको छ । बिहीबार दिउसोसम्म जिल्लामा २ सय ५० वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रमुख श्रेष्ठले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४