Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सोमबार रातिदेखि आन्तरिक र बिहीबारबाट अन्तर्राष्ट्रिय उडान बन्द, भारतसँग भने कायम रहने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २० २०७८
  • 6.4K
    SHARES

काठमाडौं । कोरोना संक्रमण झन् तीव्र भएपछि सरकारले सोमबार मध्यराति १२ बजेदेखि लागू हुने गरी आन्तरिक उडानहरू बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आइतबार बसेको बैठकले वैशाख २० गते रातिदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको सोमबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभयो । आन्तरिक उडानमाथिको प्रतिबन्ध बैशाख मसान्तसम्म लागू हुनेछ ।

यस्तै सरकारले आगामी बिहिबारदेखि सबै अन्तर्राष्ट्रिय उडानहरु पनि बन्द गर्ने निर्णय गरेको छ । वैशाख २३ गते रातिदेखि नेपाल आउने र नेपालबाट बाहिर जाने सबै उडानहरू बन्द गर्ने निर्णय गरिएको हो ।

यद्यपि भारतसँग भने सातामा दुई वटा दुईतर्फी उडान हुनेछन् । तर, भारतबाट नेपाल आउने यात्रु १० दिन क्वारेन्टिनमा बस्नुपर्नेछ । अत्यावश्यक अवस्थामा अनुमति लिएर चार्टर्ड उडान भने गर्न सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४