Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछाप मा गएराती परेको बर्षा को कारण जन जिबन अस्त ब्यस्त भएको छ भने बाढीबाट १ परीक्षार्थि बेपत्ता र ३ बिद्यार्थी घाइते भएको छन भने बाढीले बगाएको १६ मध्य १२ विद्यार्थी परीक्षामा सामेल भएका छन।


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ३१ २०७५
  • 21.9K
    SHARES

वैशाख ३१ रामेछाप

जन न्युुुज नेपाल खबर बिशेष  प्रतिनिधि :-

रामेछापमा गए रातिदेखि परेको अविरल बर्षाको कारण रामेछापको सदरमुकाम मन्थली बजार आसपासको जनजीवन अस्त ब्यस्त भएको  छ। भने सदरमुकाम मन्थलीबाट आज बिहान कक्षा ११ को परीक्षा दिन जाने क्रममा रणजोर खोलाले बगाएर मन्थलीकी उष्मा फुयाँल बेपत्ता भएकी छिन्। भने मन्थलीबाट मुगीटार परिक्षा  केन्द्रमा परीक्षा दिन हिँडेकी कक्षा ११ की १७ वर्षिय फुयाँलको खोला तर्ने क्रममा खोलाले बगाएको र बेपत्ता भएको बताइएको छ । भने खोला तर्ने क्रममा बाढिले बगाउँदा १६  जना किशोरी बगाएकोमा ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा निशा शाह जानुका बुढाथोकी र मनिषा पान्डे रहेको रामेछापका प्रहरी प्रमुख राजकुमार थापाले जन न्युज नेपाल खबर लाई जानकारी दिनुभयो । उनिहरुको अहिले रामेछाप सामुदायिक अस्पताल मन्थलीमा उपचार भैरहेकोे छ । बाँकि १२ जना किशोरी भने उद्धार पछि परिक्षामा सामेल भएको र बेपत्ता किशोरी फुयाँलको खेजिकार्यजारी राखिएको पनि प्रहरी प्रमुख  थापा ले बताउनु भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । बिहानीपख परेको ठुलो पानीले आएको बाढी समूहमा तर्न खोज्दा परीक्षार्थीहरुलाई खोलाले बगाएको प्रत्यक्षदर्शी विद्ध्यार्थीले बताएका छन् । आज कक्षा ११ को अनिवार्य नेपाली परीक्षा रहेको थियो । यस्तै बाढी को कारण मन्थली बसपार्क क्षेत्र प्रभावित भएको समाचार छ ।भने बजार एरियामा बाढीले अस्त  ब्यस्त छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४