Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बागलुङमा आगलागीका घटनाहरु बढ्दै, दमकल छैन


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १० २०७८
  • 3.2K
    SHARES

बागलुङ । पछिल्लो समय बागलुङमा आगलागीका घटनाहरु बढ्दै गएका छन् ।

आगलागीका घटनाहरु बढे पनि नियन्त्रणका लागि यहाँका स्थानीय सरकारसँग कुनै योजना तथा व्यवस्थापन नै छैन ।

१० स्थानीय तह भएको बागलुङमा बागलुङ नगरपालिकामा मात्रै एउटा दमकल छ । अन्य नौँ स्थानीय तहहरु दमकलविहीन छन् ।

गत चैत्रमा मात्रै बागलुङ बजारमा तीन ठुला आगलागीका घटना भएका थिए ।

त्यतिबेला नगरपालिकाको दमकलले आगलागी नियन्त्रणमा लिन नसकेपछि पर्वतको कुस्मा नगरपालिका र म्याग्दीको बेनी नगरपालिकाको दमकल झिकाउनु परेको थियो ।

आगलागी नियन्त्रणका लागि अत्यावश्यक दमकल बजेट विनियोजन गरेर स्थानीय तहले खरिद गर्दा ठूलो जनधनको क्षति हुनबाट रोक्न सकिने जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४