Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यातायात ब्याबसायिक रास्ट्रीय महासंघका महासचिव सरोज सिटौला पक्राउ :-


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख २१ २०७५
  • 2.9K
    SHARES

काठमाडौँ । यातायात व्यवसायी राष्ट्रिय  महासंघका महासचिव सरोज सिटौला पक्राउ परेका छन् ।

उनी काठमाडौँको भृकुटीमण्डपबाट पक्राउ परेका हुन् ।

सिटौलामाथि अत्यावश्यक सेवा सञ्चालन ऐन अनुसार कारवाही हुने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपीमोहन थापाले  जन न्युज नेपाल खबरलाइ जानकारी दिएका छन् ।

अरु ब्यवसायीहरुको खाजी कार्य भईरहेको थापाले बताएका छन् ।

‘ममाथि अन्याय भयो । रिपोटर्स क्लबबाट मलाई पक्राउ गरेको हो,’ सिटौलाले  जन न्युज नेपाल खबरलाई भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४