जन न्युज नेपाल खबर डट कम बिशेष प्रतिनिधि :
केहि दिन देखि मन्थलीमा बिजुलीको र खानी पानीको हा हा कार भएको छ।दुईदीन संम्म बिजुली बती नभएपछी रामेछाप जिल्लाको सदरमुकाममा खानेपानीको र बिजुली बत्तीको हा हा कार भएको छ।भने नेपाल सरकार लगाएतका तेस संग सम्बन्धित सबै निकाएहरु मौन छन। भने मन्थलीबासीहरु खानेपानीको लागि तामाकोसी नदिमा लाइन लागेर पानी ल्याउन को लागि बाध्यतामा परेका छन। जिल्लाको मुटुमा त यस्तो हाहाकार हुन्छ।भने अनेत्र विकट ठाउहरुको अवस्था कस्तो होला यो त एउटा उदाहरणमात्र हो।चुनावका बेला नेताहरू जनतालाई झुठो आस्बासन त दिन्छन् ।तर काम गर्दैनन् । यो त नियती नै बनिसकेको छ।अब नेपाली जनताको जिन्दगीमा खेल खेल्ने नेताकार्यकर्ता बहिष्कारको नीति लिनुपर्ने बेला आएकोले सबै जुट्नुपर्छ। बिस्वको दोस्रो जलस्रोतको धनी देशको जनताले खानेपानीको र अन्धकार मय जिबन जिउनु पर्छ। जय स्वाभिमान