Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हामी ओली नेतृत्वको सरकारलाई नै निरन्तरता दिने पक्षमा छौँ : वरिष्ठ नेता नेपाल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २७ २०७७
  • 2.2K
    SHARES

मोरङ / नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफुहरु केपी शर्मा ओली नेतृत्वको सरकारलाई निरन्तरता दिने पक्षमा रहेको बताउनु भएको छ ।

शुक्रवार विराटनगरमा सञ्चारकर्मीहरुसंग नेता नेपालले पार्टीलाई संगठित गर्न ओली नै सक्रिय हुनुपर्ने बताउनु भयो । उहाँले एमालेलाई ०७५ साल जेठ २ गतेको पूर्ववत् अवस्था ल्याइए पार्टी भित्रको विवाद समाधान हुन सक्ने बताउनु भयो ।

उहाँले आफुहरु पार्टी भित्र संगठित हुन नसकेकाहरुलाई संगठित गर्ने अभियानमा लागेको र पार्टीलाई टुक्रयाउन भन्दा पनि पुनर्गठित गर्न जुटेको बताउनु भयो ।

नेता नेपालले कानुनी बाध्यताका कारण सांसद र जनप्रतिनिधिहरुलाई समानान्तर समितिहरुमा पुर्नसंगठित गर्न नसकिएको धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४