Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आफूमाथि बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएर गल्ती गरे : दाहाल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २४ २०७७
  • 2.3K
    SHARES

काठमाडौं,/ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूमाथि बम प्रहार गर्ने रामबहादुर थापालाई गृहमन्त्री बनाएर गल्ती गरेको बताउनु भएको छ ।

रुकुम पश्चिमको सदरमुकाम खलंगामा मंगलबार आयोजित सभालाई सम्बोधन गर्दै उहाँले २०७० सालको चुनावमा आफूलाई गद्दार भन्दै बम प्रहार गर्ने थापालाई गृहमन्त्री बनाउनु गल्ती थियो भन्नुभयो ।

पार्टी विभाजन गरेर गएकाहरुलाई फर्काएर माथिल्लो तहमा जिम्मेवारी दिएको तर उनीहरू बिकाउ माल सावित भएको पनि दाहालको दुखेसो थियो ।

प्रचण्ड कमजोर भयो, जनताको साथ छैन । संविधान र गणतन्त्र उल्टाइदिए हुन्छ भन्ने सिंहदरबारमा बसेका प्रतिक्रान्तिकारीहरुलाई सन्देश दिन पनि आफू रुकुम आएको दाहालको भनाइ थियो ।

शहीद परिवार र जनयुद्धमा त्याग गर्नेहरू ओझेलमा परेको महसुश भएको भन्दै उहाँले अब त्यस्तो गल्ती नगर्ने र दुःखमा आफूलाई बचाउनेहरुसंग आत्मआलोचना गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४