मंगलबार प्रदेशसभाको सचिवालयलाई पत्र लेख्दै सांसदहरुले गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपालाई खारेज गरि नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताएपछि नयाँ राजनीतिक परिस्थिती भएकाले मुख्यमन्त्री राईबिरुद्धको अविश्वस प्रस्तावको हस्ताक्षर फिर्ता लिने बतएका छन् ।
प्रदेश १ का ९३ सांसदहरु मध्ये ५१ जना एमालेका छन् । मुख्यमन्त्री राईको पद रहिरहन ४६ सांसदको आवश्यक पर्छ ।
