Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मनाङमा ट्रक दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र ८ २०७७
  • 1.8K
    SHARES

काठमाडौं । मनाङको नासोँ गाउंँपालिमा हिजो भएको ट्रक दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

ध १ ख ५९२ नम्बरको मालबाहक ट्रक दुर्घटना हुँदा घटनास्थलमै ३ जना र उपचारको क्रममा ३ जनाको मृत्यु भएको हो ।

मनाङका नासों गाउँपालिकाकी ३५ वर्षिया मनिषा गुरूङ, ३० वर्षिया जलकाशी गुरूङ र मनिषाका छोरा डेढ वर्षिय लियोनको घटनास्थलमै र ३ वर्षिय थियोन गुरूङ, २८ वर्षिय राजु विक र लमजुङका २१ वर्षिय लक्ष्मण नेपालीको उपचारका क्रममा मृत्यु भएको हो ।

गम्भीर घाइते दुई जनाको उपचार भैरहेको प्रहरीले जनाएको छ । लमजुङको बेशीसहरबाट सिमेन्ट बोकेर मनाङ जाँदै गरेको ट्रक हिजो दिउसो ३ बजे दुर्घटना भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४