Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दलित पत्रकार संघको अध्यक्षमा बिनोद पहाडि निर्वाचित


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १ २०७७
  • 5.2K
    SHARES

शुक्रबार देखि चलेको सम्पन्न महाधिवेशनले संघको पूर्बअध्यक्ष बिनोद पहाडिलाई पुनस् अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । सो महाधिवृशनले वरिष्ठ उपाध्यक्ष गोपाल बराइलीलाई चयन गरेको छ ।

त्यस्तै खुल्ला उपाध्यक्ष तर्फ मिलन परियार, प्रदेश उपाध्यक्षहरुमा पर्वर पोर्तेल, भोला पासवान, बुद्धि बिश्वकर्म, दीपक परियार, बिनोद परियार, टेकेन्द्र बिश्वकर्मा र करन ताम्राकार, सर्वसम्मत चयन भएका छ्न् ।

महासचिवमा लक्ष्मण दर्नाल निर्वाचित हुनुभएकोे छ । त्यस्तै सचिवहरुमा सन्तोष गन्धर्व, रिता बुढाथोकी, बिरु नेपाली निर्बाचित भएको निर्बाचन मन्डलले जनाएको छ ।

कोषाध्यक्ष पदमा भिम बहादुर घिमिरे सर्वसम्मत निर्वाचित भएका छन । पदाधिकारी सहित ४१ सदस्यीय केन्द्रिय कमिटी सर्बसम्मत चुनिएका छ्न ।

त्यस्तै गुल्मी खुल्ला तर्फ गुल्मीका प्रेम सुनार सर्वसम्मत निर्बाचित भएका छ्न। खुल्ला तर्फ नै अम्मर सुनार , राधेश्याम बिक, प्रमिण गजमेर, सरिता बराइली , मानसिङ्ग बिक, पिबि दियाली, फुलु सुनार सन्जय सौगात, राजेश सुनाम, वसन्त बिक, भिम बहादुर नेपाली गन्धर्व, राजन गाउले , वसन्त बिश्वकर्मा , किशान सङ्गित नेपालि निर्वाचित भएको जनाइएको छ।

महिला सदस्य पुर्णिामा जनला, राधा नेप,अनित कुमारी , सुनित नेपाली ,शान्ति गज्मेर, र मालती बि क निर्वाचित भएका छन । नवनिर्बाचित केन्द्रिय समितिलाई निर्वाचन मण्डलका अध्यक्ष अधिबक्ता, मोहन सङ्कर सुन्दर गहतराज, खिमलाल भुसाल , बरिस्ठ पत्रकार उमिद बागचन , नेपाल पत्रकार महा संघका केन्द्रिय सचिव रेम बिश्वकर्मा र राज्य टेलिभिजनका कार्यकारी निर्देशक बिष्णु प्रसाद भुसालले शुभकामना मन्तब्य राखेका थिए ।

शुक्रबार पुर्व प्रधानमन्त्री तथा माओबादी केन्द्रका अध्यक्ष प्रचन्ड्ले महाधिवेशनको उदघाटन गरेका थिए । उदघाटन सत्रमा नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाडको बिशेष आतिथ्ता थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४