Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मार्क्स र लेलिनको फोटो बेचेर कम्युनिष्टहरूले राजनीति गरे– कुमार लिङ्देन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २९ २०७७
  • 3.8K
    SHARES

तेह्रथुम । संघीय लोकतान्त्रिक मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेनले मार्क्स र लेलिनको फोटो बेचेर नेपालका कम्युनिष्टले राजनीति गर्दै आएकोे आरोप लगाउनुभएको छ ।

तेह्रथुमको छथर शुक्रबारेमा आयोजित लिम्बुवानको बृहत आमसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश सांसद बिष्णु तुम्बाहाम्फेले देशको संविधान विना अध्ययन निर्माण गरिएकाले सबै जातजातीको हक नसमेटिएको बताउनुभयो ।

सबैको हक अधिकार नसमेटिएको संविधान घोषणा भएको दिन आफ्नो पार्टीले कालो दिनको रूपमा लिएको तुम्बाहाम्फे बताउनभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४