Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अन्तराष्ट्रिय महिला दिवस, बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइदै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन २४ २०७७
  • 3K
    SHARES

काठमाडौँ, /  १ सय ११ औं अन्तराष्ट्रिय महिला दिवस, सोमबार बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।

हरेक वर्ष मार्च ८ तारिखलाई विश्वभर लैङ्गीक समानता र न्यायको पक्षमा वकालत गर्दै महिला दिवसको रुपमा मनाईन्छ । नेपालमा पनि यस दिन नारी दिवसको रुपमा विविध कार्यक्रम गरेर मनाउने गरिएको छ । यस पटकको महिला दिवसको नारा ‘महिला नेतृत्व : कोभिड १९ सँगै समान भविष्यको प्राप्ती’ भन्ने रहेको छ ।

दिवसका अवसरमा बिभिन्न संघ संगठनहरुले कार्यक्रमको आयोजना गरेको थियो । यसै क्रममा पूर्व अनेरास्ववीयुले काठमाडौंको माइतिघरमा सडक नाटक लगाएत रचनात्मक कार्यक्रम गरेको थियो ।

कार्यक्रममा अनेरास्ववीयुका पूर्व अध्यक्ष नविना लामाले नेपाल समाज रुपान्तरणको बाटोमा अघि बढेपछि महिला र पुरुषबीच कायम रहेको भेदभावलाई अन्त्य गर्नुपर्ने बताउनुभयो ।

समाजमा सुरक्षित भविष्य र समानताको लागि विभिन्न अभियानहरु चलिरहेका छन् । तरपनि नेपाली समाजमा महिलाहरुले यथोचित स्थान हाँसिल गर्न पाएका छैनन् । अझैपनि घरेलु वा पारिवारिक हिंसामा महिलाहरुमाथि दमन, विभेद र अत्याचार भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४