Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

केही समयमै वृद्धभत्ता पाँच हजार पुर्‍याउने प्रधानमन्त्री ओलीले फेरि दिए बचन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन २० २०७७
  • 7.1K
    SHARES

सिन्धुली,/ प्रधानमन्त्री केपी ओलीले केही समयभित्रै वृद्धभत्ता पाँच हजार पुर्‍याउने बचन दिनुभएको छ ।

सिन्धुलीमा सुनकोशी–मरिन डाइभर्सन बुहउद्देश्यीय आयोजनाको शिलान्यास गर्दै केही समयभित्रै वृद्धभत्ता पाँच हजार पुर्‍याउने बताउनुभएको हो ।

२०५१ सालमा आफूहरुले नै मासिक एक सय रुपैयाँबाट वृद्धभत्ता दिने थालेको भन्दै उहाँले बढाएर तीन हजार पुर्‍याइएको र केही समयभित्रै त्यसलाई पाँच हजार पुर्‍याइने बचन दिनुभयो ।

कार्यक्रममा पुष्पकमल दाहाल–माधव नेपाललाई पार्टी भित्रका पिलोको संज्ञा दिँदै उहाँले ‘केही पिलोहरू उछिट्एर जान्छन्, निचोरिएर जान्छन् । तपाईंहरूलाई अहिले राजनीतिबारे चिन्ता होला, अब चिन्ता गर्नु पर्दैन,’ भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४