Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जलवाष्पयुक्त हावाको प्रभावले उपत्यकासहित पूर्वी पहाडी भेगमा वर्षा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र १९ २०७४
  • 3K
    SHARES

काठमाडौँ । पूर्वबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज काठमाडौँ उपत्यकासहित पूर्वी पहाडी भेगमा बद्लीभई वर्षा भइरहेको छ ।

उक्त वायुको प्रभावले मेघगर्जनसहित वर्षा भएको मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो । दिउँसोदेखि विकसित भएको मौसमी प्रणाली देशका पूर्वी भेग हुँदै मध्यसम्म फैलिएको र आज रातिबाट मौसममा सुधार आउने उनको भनाइ छ ।

अहिले पनि उपत्यकाका धेरै स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँमा शुन्य दशमलव पाँच, ओखलढुंगामा शुन्य दशमलव नौ, ताप्लेजुङमा शुन्य दशमलव पाँच र जनकपुरमा दुई दशमलव चार मिलिमिटर वर्षा भएको छ ।

आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २९ र न्यूनतम तापक्रम १४ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । जानकारी मौसम बिभाग जनाएको छ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४